२३ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

ज्योति विकास बैंकले ४.५% नगद लाभांश खातामै पठायो

काठमाडौं । ज्योति विकास बैंकले ४.५% नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिएको छ । बैंकले पुस ८ गतेसम्म डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएकाहरुको नगद लाभांश खातामै पठाइदिएको हो । पुस ८ पछि डिम्याट गर्नेहरुको पनि नगद खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी गराएको छ । हालसम्म पनि