२३ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

क्रिप्टोकरेन्सी, नेटर्वक मार्केटिङ्ग नगर्न नेपाल बैंकर्स संघको आग्रह

काठमाडौं । नेपाल बैंकर्स संघले क्रिप्टो तथा भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ्ग कारोबार–व्यवसाय नगर्न आग्रह गरेको छ । नेपालमा विदेशी विनिमय वा मुद«ाका रुपमा क्रिप्टो–भर्चुअल करेन्सीले मान्यता नपाएकोले कारोबार नगर्न संघले आग्ह गरेको हो । संघले प्रेष विज्ञप्ति जारी गर्दै क्रिप्टो–भर्चुअल तथा नेटर्वक मार्केटिङ्ग लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्घ भई