अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

मेगा बैंकले भोजपुर नगरपालिकाका किसान र ब्यवसयीलाई सहुलियत कर्जा दिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रबद्र्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ । सम्झौता पत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका मेयर कैलाश आलेले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका विभागीय प्रमुख खनियाँले कृषकहरुलार्ई