अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर असोज २५ गतेदेखि खुला गरिने, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो । बैंकको हाल कायम चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२