काठमाडौं । आज सोमबार शेयर बजारमा पहिरो गएको छ । आज बजार १ सय १४.०२ अंकले घटेको भने शेयर कारोबार मापक नेप्से परिसुचक २६९८.२४ अंकमा पुगेर बजार बन्द भएको छ । आज दिनभर २ सय २५ कम्पनिको १७ करोड ३ लाख ३० हजार सय ३८ कित्ता शेयर १ लाख ७