सुर्खेत । गत भदौको महिनाभर वीरेन्द्रनगर बजारमा नक्कली रुपियाँ छ्यापछ्याप्ती फेला परेको थियो । किनमेलका क्रममा चार ठाउँबाट एक–एक हजार रुपियाँका चारवटा नक्कली रुपियाँ फेला परेपछि बजारमा नक्कली रुपियाँ फैलिइसकेको अनुमान छ । वीरेन्द्रनगर बजारमा पान व्यवयासी मनोज साहको पसलमा ग्राहकले भदौ दोस्रो साता एक हजार रुपियाँको नोटबाट सामान खरिद गरेका