अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

भोलिबाट नयाँ नोट !

काठमाडौं । आउँदो दशैंका लागि भोलिबाट नयाँ नोट साट्न पाइने भएको छ । यसका लागि राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्र विभिन्न बाणिज्य बैंकलाई जिम्मा दिइएको बताएको छ । अब भोलिबाट ती बाणिज्य बैंकको तोकिएको शाखामा पुगेर नोट साट्न पाइने छ । बाणिज्य बैंकहरुले नोट सटही गर्ने काउण्टरहरुको सूची भने बनिनसकेको राष्ट्र