२३ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

नेपाल एसबीआई बैंकको नाफा ५२.०३ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७८ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ५२.०३ प्रतितश बढी हो । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ५१ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा