काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको राजीनामा माग गरिरहेका लगानीकर्ताहरुले अर्थमन्त्रीको समेत राजीनामा मागेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै लगानीकर्ताहरुले आमरण शुरु गरेका छन् । भदौ २१ गतेदेखि आन्दोलनरत लगानीकर्ताहरुले आजदेखि आमरण अनशन शुरु गरेका हुन् । पूँजी बजार सुधार संघर्ष