काठमाडौं । अवैध वित्तीय कारोबार (हुण्डी)मा संलग्न दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ६ का ४५ वर्षीय कन्हैया प्रसाद सोनार र बाराको परवानीपुर गाउँपालिका ३ का २० वर्षीय दिपक कुमार सरार्फ रहेका छन । उनीहरुलाई प्रहरीले वीरगञ्ज महानगरपालिका ६ माइस्थान चोकस्थित केपी ज्वेलर्सबाट दुबै जनालाई ३८