काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा प्रधानमन्त्री बनेको ६६ दिन पुगेको छ । सर्वोच्च अदालतको परमादेशबाट असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले हालसम्म पूर्ण रुपमा मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई परास्थ गरेर प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले हालसम्म पनि मन्त्री परिषद विस्तार गर्न नसक्दा