काठमाडौं । बिहिबार पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १ सय ६५ जना र ३ हजार ९ सय ७१ एन्टिजेन परीक्षण गर्दा ३ सय