अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

थप १७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं । बुधबार पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ५ सय २४ पीसीआर परीक्षणमा १ हजार ३ सय ३२ जना र ४ हजार ३ सय २० एन्टिजेन परीक्षणमा ४ सय २८ जना गरी कुल १ हजार ७