अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

सोमबार शेयर बजार स्थिर, यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं । सोमबार शेयर बजार स्थिर रहेको छ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार यस साताको आइतबारदेखि भने उकालो लाग्दै आएको छ । आइतबार भारि अंकले बढेको नेप्से सोमबार स्थिर रहेको छ । शेयर बजारसम्वन्धि विभिन्न गतिविधिले गर्दा लगानीकर्ता अन्यौलमा परेका छन् । शुरुमा नेपाल धितोपत्र बोर्डले विभिन्न ५१