अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

मुक्तिनाथ विकास बैंकले गर्यो विभिन्न संघसंस्थालाई आर्थिक सहयोग

काठमाडौ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गरेको छ । बैंकले भदौ महिनामा ५ वटा संघ संस्थालाई सहयोग गरेको हो । बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी” लागि ५० हजार रुपैयाँ मिडिया इन्टरनेसनलाई सहयोग गरेको छ