२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

२० अंकले बढ्यो शेयर बजार, ७ अर्ब ९० करोडको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार सामान्य अंकले बढेको छ । यस दिन बजार २० अंकले बढेर कारोबार मापक नेप्से परिसुचक २९४७.३८ अंकमा पुगेर बजार बन्द भएको छ । सोमबार दिनभर २ सय २४ कम्पनिको १४ करोड ४७ लाख ४ हजार ७ सय १३ कित्ता शेयर ९६