काठमाडौं । विभिन्न माग राख्दै आन्दोलन गरिरहेका लगानीकर्ताहरुसँग छलफलका लागि बोलाएको छ । सेयर बजार सुधारका लागि विभिन्न माग राखेका लगानीकर्तालाई नेपाल राष्ट्र र नेपाल धितोपत्र बोर्ड (सेवोन) ले वार्ताका लागि बोलाईएको हो । सेयर धितोमा गरेको कडाईप्रति आक्रोसित बनेका लगानीकर्ता भदौ २१ गतेदेखि आन्दोलरत रहेका छन् । नेपाल राष्ट्र