२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

कामना सेवा विकास बैंक र अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास कार्यक्रमको सुरुवात

काठमाडौं । कामना सेवा विकास बैंकद्वारा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि उद्यमशीलता विकास कार्यक्रमको सुरुवात गरेको छ । माघ २ देखि ६ गते सम्म जुम मिटिङ्ग मार्फत अनलाइनमा सञ्चालन हुने कार्यक्रममा २५ जना विभिन्न क्षेत्रका उद्यमी वा उद्यमी बन्न इच्छुकहरुले भाग लिएका छन् । उक्त कार्यक्रममा सहभागीहरुले उद्यम