अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

सिटिजन्स म्युचुअल फण्डका दुई योजनाको बुक क्लोज मिति तय

काठमाडौँ । सिटिजन्स म्युचुअल फण्डका दुई योजनाको बुक क्लोज मिति तय भएको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ कोबुकक्लोज मिति तय भएको हो । आज सिटिजन्स म्युचुअल फन्डले एक सुचना जारी गदै लाभांश वितरण गर्नको लागि भदौ २४ गते, एक दिनका लागि बुकक्लोज