अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

बागमती प्रदेशका १२ सांसदले छाडे नेकपा एमाले, अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार के हाेला ?

काठमाडौं । वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित ११ जना सासंदले नेकपा एमाले छाडेका छन । उनीहरुले आजै नेकपा एमाले छाडेर माधव नेपालले नेतृत्व गरेका नेकपा एकिकुत समाजवादीको पक्षमा सनाखत गरेका हुन । वागमती प्रदेशका १२ जना सांसदले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका माधव नेपाल निकट