२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

बढ्न थाल्यो कोरोना संक्रमण, बुधबार एकैदिन ४३५ जनामा संक्रमण पुष्टि

काठमाडौ । कोरोना संक्रमण बढ्न थालेको छ । बुधबार पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ६७ जनामा गरिएको परिक्षणमा थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना