काठमाडौं । प्रदेश नम्बरमा ३ सदस्यीय मन्त्रीपरिषद विस्तार भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज २ जना मन्त्री नियुक्त गरेका छन ।बलबहादुर साम्सुहाङ सामाजिक विकास मन्त्री र लछुमन तिवारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका हुन । तिवारी तेह्रथुम र साम्सुहाङ ताप्लेजुङ्गका प्रदेशसभा सदस्य हुन् । मुख्यमन्त्री आचार्यले