अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

नेरुडे लघुवित्तको सीईओमा बस्याल नियुक्त

काठमाडौं । नेरुडे लघुवित्तको सीईओमा भोजराज बस्याललाई नियुक्त गरिएको छ । संस्थाको सञ्चालक समितिको बैठकले नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बस्याललाई नियुक्त गरेको हो । संस्थाको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले सिइओमा बस्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । नव नियुक्त सीईओ बस्यालले भदौ