काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले पनि नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका जारी गरि लघुवित्त वित्तीय संस्थालाई एनएफआरएसमा वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो । राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले २०८९ असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआएस)