अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

कुमारी बैंकको ४० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले आजबाट शेयरधनी सदस्य रोशनी बज्राचार्यको नाममा रहेको ४० लाख कित्तँ शेयर लिलामीमा विक्री खुल्ला गरेको हो ।उक्त शेयरमा सुचना जारी भएको ३५ दिनभित्र हाल कायम रहेका संस्थापक शेयरधनीले बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा आवेदन दिन