काठमाडौं । रञ्जित आचार्यले नेपाल एम्बुलेंस सेवा १०२ को अध्यक्षका रुपमा आफ्नो तीन बर्षको कार्यकाल पूरा गरेका छन ।उनकोसम्मानमा आयोजित एक समारोहमा एन.ए.एसका नयाँ अध्यक्ष डा.प्रदीप. वैद्यलाई उनले ब्याटन हस्तान्तरण गरेका छन । कोभिडको समय दौरानमा, एनएएसले धेरै मेहनत गरेको थियो जुन निकै सराहनीय कार्य हो आचार्यको कार्यकालमा, उनी र