अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

बिग मर्जरको तयारीमा रहेका हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकमध्ये कुन बलियो ?

काठमाडौं । बिग मर्जरको तयारीमा रहेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । मर्जरका लागी प्रारम्भिक सम्झौतमा हस्ताक्षर गरिसकेका दुबै बैंकले कात्तिकसम्म एकिकृत कारोबार गर्ने तयारी थालेका हुन् । गत आर्थिक बर्षको असार मसान्तसम्म यी दुबै बैंकमध्ये कुन बलियो रहेको छ भनेर