अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

कामना सेवा विकास बैंकको पुननिर्मित डुम्रे शाखाको उद्घाटन

काठमाडौं । कामना सेवा विकास बैंकको पुननिर्मित डुम्रे शाखा कार्यालयको उद्घाटन गरेको छ । कामना सेवा विकास बैंक लिमिटेडकोे तनहुँ जिल्ला वन्दीपुर गाउंपालिका वडा नं. १ डुम्रे स्थित शाखा कार्यालयलाई पुनर्निर्माण सम्पन्न गरि साउन ३१ गतेको दिन उद्घाटन गरिएको हो । उक्त शाखाको बैंकका सञ्चालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफले र