यसले प्रमुख शहरहरुमा केन्द्र रहेकोे बिक्री पछिको सेवा नेटवर्कलाई सुदृढ गर्दछ शाओमीका सबै उत्पादनहरु सहित वारेन्टी नरहेको मोडेलहरुमा पनि निःशुल्क सर्भिसिंग काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो नवीनतम अथोराइज्ड सर्भिस सेन्टर (एएससी) को घोषणा गरेको छ । रुँताजमल, आदर्शनगर, वीरगन्जमा अवस्थित, यो एएससी संग, शाओमीले नेपालमा आफ्नो बिक्री