अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

कुन हो १ नम्बर बैंक ?

काठमाडौं । हिजोसम्म २७ मध्ये २१ बाणिज्य बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । नबील, ग्लोबल आईएमई, सिद्धार्थ, सनराइज, नेपाल एसबीआई र सेञ्चुरी बैंकबाहेकले वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । वित्तीय विवरण प्रकाशन गरेका यी २१ बैंकको तथ्यांकलाई आधार मानेर ‘लिडिङ बैंक’ अर्थात् १ नम्बर संस्था कुन