काठमाडौं । गएको शुक्रबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति जारी गरेसँगै बैंकरहरु तरलता व्यवस्थापनका लागि अन्योलमा परेका छन् । राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतको सीमाभित्र रहने गरी कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । तर नेपाल राष्ट्र बैंककै तथ्यांकले मौद्रिक नीति सार्वजनिक हुनु अघि