अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

राष्ट्रिय वाणिज्य बैंकको मुख्य सूचकमा सामान्य गिरावट, वितरणयोग्य मुनाफामा छलाङ, कारण के हो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको गत आसर्थक बर्षका चौथो त्रैमासमा खुद नाफा १३.२९ प्रतिशत घटेर ३ अर्ब ७९ करोड ५४ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब ३७ करोड ७३ लाख १६ हजार रुपैंया खुद नाफा आर्जन गरेको थियो । गत