काठमाडौं । प्रदेश सभामा अल्पमतमा पर्ने भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । लुम्बिनी एमाले संसदीय दलको बैठक सकिएपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिने भएका हुन् । मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार दिउँसो एक बजे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठक बस्दै छ । तर लुम्बिनी