अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

काठमाडौंमा निषेधाज्ञा कडाईः बिहीबारदेखि राति ८ बजेपछि सवारीसाधन चलाउन रोक

काठमाडौं । कोरोना संक्रमण दर बढेपछि काठमाडौं उपत्यकाको निषेधाज्ञामा कडाई गरेको छ । अब काठमाडौं उपत्यकामा सवारीसाधन सञ्चालनमा कडाई गरेको हो । काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू हुनेगरि सवारी साधनमा कडाई गरेको हो । उपत्यकामा बिहीबारदेखि ८ बजेपछि सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाईएको हो । कोरोना संक्रमण दैनिक