काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधी सभामा प्रस्तुत गरेको आर्थिक श्वेतपत्रमा बढ्दो सरकारी ऋणले भविष्यमा विकासका लागि पैसा जुटाउनै नसक्ने जोखिम औंल्याइएको छ । उक्त दस्तावेजलाई उनले ‘श्वेतपत्र’ नभनेर ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ भनेका छन् । यसअघि केपी ओली नेतृत्वको तत्कालिन सरकारले सार्वजनि ऋणको मात्रा निकै उच्च दरमा