अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

भूमि आयोग खारेजको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारले गरको निर्णय बदर गर्न माग गदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गर्दै आज अधिवक्ता प्रवेश केसीले सर्वोच्चमा रिट दर्ता गराएका हुन । केसीले दर्ता गरेका रिटमाथिको सुनुवाइका