काठमाडौँ । साताको तेस्रो दिन आज मङ्गलवार शेयर बजारमा हरियाली छाएको छ । यस दिन कारोबार सुरु भएको ४५ मिनेटमै बजार ६२ अङ्कले उकालो लागेको छ । केही महिना यता भारी अङ्कले ओरालो लागेको शेयर बजार सोमबार मात्रै ७९ अङ्कले घटेर परिसूचक २२८२ अंकमा आएर बजार बन्द भएको थियो ।आज विहान २२८३