अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा १०५ प्रतिशतले बढ्यो, ब्याज आम्दानी घटेपनि अन्य सूचकमा चमक

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १०४.८३ प्रतिशतले बढेर ६ करोड १९ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले खुद नाफा ३ करोड २ लाद ३८ हजार रुपैयाँ आर्जन गरेको थियो । गत असार मसान्तसम्म बैंकको खुद ब्याज