२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

मनकामना स्मार्ट लघुवित्तको चौथो साधारण सभा पुस १९ गते हुने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको चौथो वार्षिक साधारण सभा पुस १९ गते हुने भएको छ । लघुवित्त सञ्चालक समितिको मंसिर २४ गते शुक्रबार सम्पन्न बैठकले पुस १९ गते, दिउँसो २ बजे, होटल पौवा, सिद्धार्थनगर, रुपन्देहीमा साधारण सभा आह्वान गरेको हो । साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले पुस ४