अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

सेजनद्धारा आर्थिक पत्रकारीता हाते किताब प्रकाशन

काठमाौं । नेपाल आर्थिक पत्रकार समाज सेजनले आर्थिक पत्रकारिता सम्वन्धी हाते किताब प्रकाशित गरेको छ ।नेपाल संघीयतामा गएपछि संघसँगै प्रदेश र स्थानीय तहसम्म आर्थिक क्षेत्रलाई पत्रकारिताको विधाको रुपमा विकास गर्ने उद्देश्यसहित सेजनले पुस्तक प्रकाशन गरेको हो । एक कार्यक्रमबीच बुधबार अर्थमन्त्री जनार्दन शर्माले पुस्तकको विमोचन गरे । आर्थिक क्षेत्रका सबैजसो