अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

एनआईसी एशिया बैंकमा सातै प्रदेशका लागी कर्मचारी आवश्यकता, भदौ २ गतेसम्म आवेदन दिन पाईने

काठमाडौं । एनआईसी एशिया बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ । एनआईसी एशिया बैंकमा ठूलो संख्यामा कर्मचारी मागेको हो । एनआईसी एशिया बैंकले विभिन्न तहमा कर्मचारी मागेको हो । बैंकले ब्रान्च म्यानेजरका लागी जनियर अफिसर, अफिसर, सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर पदका लागी सातै प्रदेशमा कर्मचारी मागेको हो । त्यस्तै, अप्रेशन