अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

माथिल्लो तामाकोशीले विहीबारबाट व्यवसायिक उत्पादन थाल्ने, प्रणालीमा ३०४ मेगावाट थपियो

काठमाडौं । माथिल्लोे तामाकोशी जलविद्युत् आयोजनाले आगामी बिहीबार (२१ साउन)बाट व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्ने भएको छ । हाल परीक्षणको रुपमा ४ वटा युनिटबाट विजुली उत्पादन गरिरहेको उक्त आयोजनाले २ दिनपछि ७६ मेगावाट नै विद्युत् उत्पादन शुरू गर्न लागेको हो । सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेटेको यो तामाकोशी ४५६ मेगावाट