काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले खेलकुद विकासको लागि सहयोग गरेको छ । नेपाल एपीएम टेबल टेनिस क्लबको आयोजनामा हुन लागेको प्रथम नेपाल एपीएम खुल्ला टेबल टेनिस प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । साथै प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको बैंकले जनाएको छ । प्रतियोगिता पुष १