अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

मौद्रिक नीति एक साताभित्रै आउने, बजेट प्रतिस्थापनको टुंगो नलागेपछि अघि बढ्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी शुक्रबार वा आइतबारसम्म चालू आर्थिक वर्षको मौद्रिक नीति जारी गर्ने बताएका छन् । आज राष्ट्र बैंकमा इकोनोमिक मिडिया सोसाइटीसँगको भेटमा उनले यस्तो बताएका हुन् । राष्ट्र बैंकले मौद्रिक नीति तयारी हालतमा राखेको भए पनि सरकारले विस्वासको मत पाएसँगै अध्यादेशबाट ल्याइएको बजेट