काठमाडौं । संसारभर कोरोना भाइरस संक्रमण पुष्टि भएका मानिसहरुको संख्या २० करोड पुग्न लागेको छ । यसबीच ४२ लाख ४१ हजारभन्दा बढी मानिसले सोही महामारीका कारण ज्यान गुमाएको औपचारिक आँकडा छ । तर हरेक मुलुकमा मृत्यु हुनेको संख्या यो तथ्यांकभन्दा बढी रहेको हुनसक्ने खबरहरु प्रकाशित भएका छन् । डेढ वर्षको