अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

सिद्धार्थ बैंकका सीइओ गौतमको राजीनामा

काठमाडौं । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गौतमले राजीनामा दिएका छन् । बैंकको सीईओमा नियुक्त भएको ४ बर्ष पुरा भएपछि सीईओ शम्भुनाथ गौतमले राजीनामा दिएका हुन् । सीईओ गौतमको कार्यकाल आगामी साउन २५ गते सकिँदैछ । बैंकको सञ्चालक समितिको बैठकले गौतमको राजीनामा स्वीकृत गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत