२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

नाडाको नयाँ नेतृत्वको लागि मतदान जारी, १६ सय भन्दा बढी भोट खस्यो

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचनमा १६ सय भन्दा बढी भोट मतदान भईसकेको छ । १६ सय भन्दा बढी भोट मतदान भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कार्यसमिति सदस्य इ.शुभाशिष थपलियाले जानकारी दिए । उक्त निर्वाचनको मतदान ३ बजेसम्म हुने छ, त्यसको मतगणना ५ बजेबाट सुरु गर्ने निर्वाचन