२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब २५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब २५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै कर्मचारी सुरक्षण कोषमा रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको हो । राष्ट्र बैंकले विभिन्न शर्त राखेर बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त