अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

बढ्याे काेराेनाकाे संक्रमण, शनिबार २३ जनाले ज्यान गुमाए, ३१०६ जनामा संक्रमित

काठमाडौं । शनिबार पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप