काठमाडौ । विहिबार थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर १४ हजार २४२ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ९ हजार ५५५ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ३३५ र